विराटनगरको आईसीपी रोडबाट ब्राउन सुगरसहित तीन भारतीय युवक पक्राउ - pradeskhabar.com
Source: pkbr
विराटनगर : लागुपदार्थ ब्राउन सुगर सहित प्रहरीले तीन जना भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १७ ब्राउन सुगर सहित ती भारतीय