Redirecting...

कार्की सरकारले गर्ला सार्वजनिक यातायातमा सुधार ? - farakdhar.com

कार्की सरकारले गर्ला सार्वजनिक यातायातमा सुधार ? - farakdhar.com
Source: FRDH

सार्वजनिक यातायात कुनै पनि सहरको विकास, व्यवस्थापन र नागरिक सभ्यताको दर्पण हो । यसलाई सहरको ऐना पनि भनिन्छ । सार्वजनिक यातायातले मात्र जनतालाई सहज यातायात सेवाको सुनिश्चितता गर्छ । सुव्यवस्थित सार्वजनिक यातायात केवल आर्थिक विकासको आधार मात्र होइन, सहरी सभ्यताको पहिचान र विकासको जग पनि हो ।   तर नेपालमा सञ्चालन भइरहेका सार्वजनिक यातायात प्रणालीले त्यसको उल्टो चित्र देखाएको छ । त्यो हो– भ्रष्टाचार, अव्यवस्था र बेथिति । सार्वजनिक यातायात सेवाले नागरिकलाई सुविधा भन्दा बढी पीडा दिएको छ । सहरका सडकहरूमा बिहानदेखि ...