यी हुन् रास्वपामा थपिएका २६ जना केन्द्रीय सदस्य - www.imagekhabar.com
Source: imkh
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा २६ जना थप भएका छन् । रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्थ थप गर्ने निर्णय गरेको हो । यी हुन् रास्वपमा थपिएका केन्द्रीय सदस्य : १. बालेन्द्र शाह – […] The post यी हुन् रास्वपामा थपिएका २६ जना केन्द्रीय सदस्य appeared first on Imagekhabar - Online News Portal of Nepal.