Redirecting...

बाँकेमा ४ फरार व्यक्ति पक्राउ - www.lokpath.com

बाँकेमा ४ फरार व्यक्ति पक्राउ - www.lokpath.com
Source: LKPT

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधमा फरार रहेका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना जेन जी आन्दोलनको मौकामा जेलबाट फरार भएकाहरू समेत छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार प्रेस विज्ञप्तिमार्फत विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४ जनालाई पक्राउ गरी कारागार तथा सम्बन्धित कार्यालयमा पठाइएको जानकारी दिएको हो […]