बीपी राजमार्गको बर्खे खोला-धुलिखेल खण्डमा १६ स्थानमा सडक क्षति (विवरणसहित) - jalasarokar.com
Source: jlso
धुलिखेल : बीपी राजमार्गको चौकीडाँडा–बर्खे खोला खण्डमा हालैको वर्षाका कारण सडकका विभिन्न भागहरू क्षतिग्रस्त भएका छन्। वाशआउट विवरण अनुसार, बर्खे खोला (Ch. ११३+०००) देखि धुलिखेल (Ch. १६०+०००) सम्मको सडक खण्डमा १६ स्थानमा क्षति पुगेको छ। यसको अर्थ सडकको...