Redirecting...

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो - www.imagekhabar.com

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो - www.imagekhabar.com
Source: imkh

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको चट्टान पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर […] The post अवरुद्ध रिडी–तम्घास सडक खुल्यो appeared first on Imagekhabar - Online News Portal of Nepal.