प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ - www.prasashan.com
Source: pras
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले गत भदौ २४ गतेको जेन जेड प्रदर्शनीका क्रममा काठमाडौँ महानगरपालिका-२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२० चिकामुगल बस्ने ४१ […]