Redirecting...

किरात समुदायले धुमधामसँग मनाए उधौली पर्व - nepalbahas.com

किरात समुदायले धुमधामसँग मनाए उधौली पर्व - nepalbahas.com
Source: nepb

१८ मंसिर, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन् । ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा/धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको स…