रुपन्देहीको भीम अस्पताल नगद कारोबारमै निर्भर, डिजिटल भुक्तानी नहुँदा सेवाग्राहीलाई सास्ती - www.ajakoartha.com
Source: arth
काठमाडौं- विसं २०८२ कात्तिक २ गते राति ११ः३० बजे छोराको उपचारका लागि रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का नारायणप्रसाद कोइराला भैरहवास्थित भीम अस्पताल पुगे। खुट्टामा समस्या देखिएपछि १२ वर्षीय संयोगलाई लिएर उनी अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा पुगे