राजेन्द्र गौतम उपमहासचिवमा स्वतन्त्र उठ्ने, भने– ‘फारम हातमा छ, ब्याक हुन्न’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ११औँ महाधिवेशनमा आफू स्वतन्त्र तबरले उम्मेदवारी दिने तयारी गरेका छन् । एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता गौतम अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । तर पदाधिकारी टिम खडा गर्दा आफू नपरेपछि गौतमले असन्तुष्टि समेत जनाएका छन् । ‘मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिए । […]