किसानका पीडा : एकातिर खडेरी, अर्कोतिर मल अभाव - annapurnapost.com
Source: anna
काठमाडौं : मुलुकमा मलको माग छ– ७ लाख मेट्रिकटन । भित्रियो–५ लाख ५० हजार मेट्रिकटन मात्रै । अर्थात् साढे २ लाख मेट्रिकटन मल अभाव छ । सरकार भन्छ–ठेकेदारले भनेजति मल ल्याइदिएनन् । किसान भन्छन्– मल नहुँदा रोपाइँ गर्न पाइएन । कृषिप्रधान देशमा मल अभावको शृंखला यो वर्ष पनि दोहिरिएको छ । मध्य साउन हुँदा पनि मल नपाइएपछि किसानले रोपाइँ गर्न पाएक…