सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईँले गठन गरे समिति - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन गरेको छ । महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समितिको संयोजक बनाइएको छ । समितिका सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन् । महाअभियानका अध्यक्ष प्रसाईंले सोमबार विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन […] The post सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईँले गठन गरे समिति appeared first on Makalu Khabar : makalukhabar.com.