लोसपा छाडेका अनिलकुमार झाले ब्युँताए सद्भावना पार्टी - everestheadlines.com
Source: evhd
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। लोसपाले वरिष्ठ नेताबाट दिएको राजीनामा स्वीकृत गरिसकेको छ। निष्क्रिय रहेको