रवि र छविको मुद्दा एक नम्बर इजलासमा - www.prasashan.com
Source: pras
काठमाडौँ। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज एक नम्बर इजलासमा परेको छ । लामिछाने र जोशीको मुद्दा उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासका परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । सो […]