अमेरिकाको उक्साहटमा प्रदर्शन हिंसात्मक बनेको इरानको आरोप - pradeskhabar.com
Source: pkbr
बीबीसी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सरकारविरुद्ध प्रदर्शन गरिरहेका व्यक्तिहरूलाई ‘उपद्रवी’ भन्दै उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न खोजिरहेको आरोप लगाएका छन् । इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पत्र पठाउँदै प्रदर्शन हिंसात्मक बनाउन