Redirecting...

भीम सार्की र बेन चार्ल्सवर्थको अर्धशतकमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य - www.onlinekhabar.com

भीम सार्की र बेन चार्ल्सवर्थको अर्धशतकमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य - www.onlinekhabar.com
Source: onkh

आक्रमक ब्याटिङ गरेका भीम सार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । मीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए ।