सिन्धुपाल्चोकसहित यी ७ जिल्लामा ३ घण्टामै भारी वर्षा भयो, बाढी-पहिरोबाट बच्नू: मौसम विभाग - nepalkhabar.com
Source: nkkb
आज बिहान सिन्धुपाल्चोक, नुवाकोट, कास्की, बर्दिया, दाङ, दैलेख र लमजुङमा भारी वर्षा भएको जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागले स्थानीयलाई सतर्क रहन सुझाव दिएको छ। विभागले आज बिहान जारी गरेको विवरणअनुसार उल्लिखित ३ जिल्लामा ३ घण्टामै भारी वर्षा भएको हो। सूचना : १ (बिहान ३:४० बजे) - पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, ...