Redirecting...

खोटाङमा ३ हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन, ३४ करोड आम्दानी हुने अनुमान - ukaalo.com

खोटाङमा ३ हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन, ३४ करोड आम्दानी हुने अनुमान - ukaalo.com
Source: uklo

खोटाङ– यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ। जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा १०० रुपैयाँका दरले बिक्री गर्दा यो वर्ष ३४ करोड १० लाख आम्दानी