राष्ट्रियसभा निर्वाचनः पालिका र प्रदेशसभाका ४ मतदाता अनुपस्थित - ekantipur.com
Source: kant
सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएकाे मतदानमा २२० मत मात्र खसेको छ।