फेरि सर्यो कांंग्रेसको केन्द्रीय समिति बैठक - www.drishtinews.com
Source: dist
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पुनः सरेको छ । आज बस्ने भनिएको काँग्रेसको केन्द्रीय समितिको बैठक मङ्सिर ४ गते मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा बैठक आज मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने गरि […]