भेनेजुएला भित्रिने र बाहिरिने तेल ट्यांकरलाई नाकाबन्दी लगाउन ट्रम्पको आदेश - nepalbahas.com
Source: nepb
२ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला भित्रिने र बाहिरिने सबै तेल ट्यांकरहरूमा पूर्ण नाकाबन्दीको निर्देशन दिएका छन् । ट्रुथ सोशलमा गरेको पोस्टमा ट्रम्पले भेनेजुएलालाई अमेरिकी सम्पत्ति चोरेको साथै आतंकवाद, लागूपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाउँदै नाकाबन्दीको निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘आज म…