पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा - www.onlinepana.com
Source: onpa
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मङ्गलबार विशेष अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । The post पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).