कालीमाटीमा प्रतिकेजी १५ देखि ११ सय रुपैयाँसम्मका फलफूल र तरकारी पाइने, कुनको मूल्य कति ? (सूचीसहित) - arthadabali.com
Source: ARDB
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार कालीमाटीमा सबैभन्दा सस्तो लाम्चो भन्टा, तितो करेला