ट्रम्पद्वारा बीबीसीविरुद्ध ५ अर्ब डलरको मानहानि मुद्दा, वृत्तचित्रमा भ्रामक सम्पादनको आरोप - www.lokpath.com
Source: LKPT
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध मानहानि र व्यापार अभ्यास कानुन उल्लंघन गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेका छन् । राष्ट्रपति ट्रम्पले बीबीसीविरुद्ध मानहानि र व्यापार अभ्यास कानुन उल्लंघनको आरोप लगाउँदै फ्लोरिडाको अदालतमा मुद्दा दायर गरेका हुन् । बीबीसीको पानोरमा वृत्तचित्रमा जनवरी ६, २०२१ को आफ्नो भाषणलाई जानिजानी, दुर्भावनापूर्ण र भ्रामक […]