विकसित भारततर्फको यात्रा - annapurnapost.com
Source: anna
भारतले आफ्नो स्वतन्त्रताको शताब्दी पूरा गर्नुअघि नै विकसित राष्ट्र बन्ने लक्ष्यसहित 'विकसित भारत @ २०४७' को मानवकेन्द्रित विकास यात्रा तीव्र गतिमा अगाडि बढाइरहेको छ। पछिल्ला दशकहरू राष्ट्रिय र रणनीतिक दृष्टिकोणबाट असाधारण रहन पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दास मानसिकता त्याग्न, सुधार, कार्यदक्षता र रूपान्तरणलाई आत्मसात गर्न गरेको आह्वानले उल्लेखनीय परिणामहरू दिन…