Redirecting...

पर्यटन क्षेत्रमा एनपिएलको प्रभाव कति ? - farakdhar.com

पर्यटन क्षेत्रमा एनपिएलको प्रभाव कति ? - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) भव्य तरिकाले सम्पन्न भइसकेको छ । यही १ मंसिरदेखि काठमाडौंको त्रिवि क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिता शनिबार फाइनल खेलसँगै सम्पन्न भएको हो । प्रतियोगितामा आठवटा टोली सहभागी थिए । साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र पहिलोपटक फाइनलमा पुगेको लुम्बिनी लायन्स उपाधिका भिडे, जहाँ सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी पहिलोपटक एनपिएलको च्याम्पियन बन्यो ।  व्यवस्थित रंगशाला, फ्लडलाइटको कृत्रिम प्रकाश, चुस्त सुरक्षा व्यवस्थापन र व्यावसायिक मोडेलका कारण एनपिएल सिजन–२ गत वर्षभन्दा ...