Redirecting...

बर्दियामा यसरी भइरहेको छ बाघ गणना - nepalkhabar.com

बर्दियामा यसरी भइरहेको छ बाघ गणना - nepalkhabar.com
Source: nkkb

प्रत्येक चाररचार वर्षमा हुने बाघ गणना यतिबेला बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दिया राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोषको सहयोगमा बाघको गणना गरिरहेको छ। अहिले बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका दुई वटा ब्लकमध्ये एउटा ब्लकको सकाएर दोस्रो ब्लकअन्तर्गतका क्षेत्रमा बाघ गणना भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित ...