कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक आज बस्दैछ । १५औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसको आज भर्चुअल बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक जुममार्फत अहिले बिहान ८ बजे सुरु हुनेछ । बैठकमा कांग्रेसका ७७ जिल्ला सभापति, कार्यवाहक सभापति, महामन्त्रीद्वय […]