काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु - www.makalukhabar.com
Source: mkkb
बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुनेछ । The post काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु appeared first on Makalu Khabar : makalukhabar.com.