Redirecting...

आज २६३औँ सेना दिवस मनाइँदै - ekantipur.com

आज २६३औँ सेना दिवस मनाइँदै - ekantipur.com
Source: kant

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।