काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष ११औँ स्थानमा - www.lokpath.com
Source: LKPT
काठमाडौं । काठमाडौंमा वायु प्रदूषणको स्तर आज बिहान अस्वस्थ तहमा पुगेको छ । स्विट्जरल्याण्डस्थित आईक्यू एयरको रियल टाइम मापनअनुसार काठमाडौंको वायु गुणस्तर इन्डेक्स (AQI) १५२ पुगेको छ । वायु गुणस्तर सूचकांकमा १५१–२०० को दायरा ‘अस्वस्थ’ मानिन्छ । सरकारको निर्धारण अनुसार, वायु गुणस्तर सूचकांक ०-५० हुँदा ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१-२०० ‘अस्वस्थ’, […]