Redirecting...

फाइभजी प्रविधि मात्रै नभएर देश विकासको संवाहक हुन सक्छ - ujyaaloonline.com

फाइभजी प्रविधि मात्रै नभएर देश विकासको संवाहक हुन सक्छ - ujyaaloonline.com
Source: unn

सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को बजेटले सूचना प्रविधिको क्षेत्रलाई एउटा उद्योगको रूपम मानेको छ । सरकारले सूचना प्रविधिको क्षेत्रमा नीतिगत व्यवस्था र आवश्यक बजेट पनि व्यवस्था गरेको छ । यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणबाट सरकारले प्राप्त गर्ने राजश्वको सन्दर्भलाई थप व्यवस्थित गर्नुपर्ने गरी जिम्मेवारीहरु आएका छन् । त्यस्तै फाइभजी लगायत अन्य नयाँ प्रविधिको विकासका लागि प्राधिकरणले गर्नुपर्ने कामलाई महत्त्व दिइएको छ । इन्टरनेट चलाउँदै गर्दा टूजी, थ्रीजी, फोरजी भन्दै अहिले फाइभजीसम्म आइपुगेका छौं । यी सबै जेनेरेसन अर्थात् पुस्तामा इन्ट...