माछापुच्छ्रे बैंक र ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सबीच सहकार्य - www.drishtinews.com
Source: dist
काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएएफ)सँग सहकार्य गरेको छ । पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास (जीएचजी) उत्सर्जनको मूल्याङ्कन […]