Redirecting...

बेलढुङ्गा : आँखैअगाडि दर्जनौँ हिमाल देखिने नयाँ पर्यटकीय गन्तव्य - farakdhar.com

बेलढुङ्गा : आँखैअगाडि दर्जनौँ हिमाल देखिने नयाँ पर्यटकीय गन्तव्य - farakdhar.com
Source: FRDH

एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रूपमा परिचित भइसकेको छ ।       प्राकृतिक दृश्यावलोकन स्तम्भका रूपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ ।  पहिचान, प्रचार र प्रवर्द्धनसहित स्थानीय जागरूक बनेर बेलढुङ्गाले चर्चा बटुल्न थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली सिमानामा अवस्थित बेल...