Redirecting...

सत्ता र राजनीतिक मोर्चामा ‘एक्लो’ एमाले - nepalbahas.com

सत्ता र राजनीतिक मोर्चामा ‘एक्लो’ एमाले - nepalbahas.com
Source: nepb

१८ मंसिर, काठमाडौं । साढे दुई महिना अघिसम्म सत्ताको रापतापमा रमाइरहेको नेकपा एमाले सबैतिर सत्ताविमुख अवस्थामा पुगेको छ ।  कर्णाली, कोशी र लुम्बिनीमा बाहेक अन्य स्थानमा सत्ताविमुख अवस्थामा पुगेको हो । आफ्नै गतिविधि र प्रवृत्तिले मधेशमा सत्ताविमुख हुन पुग्यो भने संघीय सरकारबाट जेनजी आन्दोलनपछि बढारियो । एमाले यतिबेला सत्ताबाट त विमुख छ नै, राजनीतिक मोर्च…