Redirecting...

तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै प्रधानमन्त्री - www.drishtinews.com

तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै प्रधानमन्त्री - www.drishtinews.com
Source: dist

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन् । एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर उनी नेतृत्वको टोली आज काठमाडौं फिर्ता हुन लागेको हो । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री आज राति काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ । नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही […]