डुरान्ड कपमा आर्मी र लदाखको खेल बराबरी - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा चलिरहेको डुरान्ड कपमा आफ्नो दोस्रो खेलमा बराबरी खेलेको छ । हिजो बेलुका जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको खेलमा समूह ‘सी’ मा रहेको आर्मी र लदाख फुटबल क्लबले १–१ गोलको बराबरी खेले । यो खेलसँगै आर्मीको दुई खेलमा एक अङ्कुसहित तालिकाको तेश्रो स्थानमा छ । पहिलो खेलमा बराबरी खेलेको लदाख एक अङ्कसहित दोश्रो स्थानमा छ । पहिलो खेलमा आर्मीले जमशेदपुर फुटबल क्लबसँग ३–२ ले पराजित भएको थियो । मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले जर्ज...