ट्राफिक नियम उल्लंघन गरे अब बैंकमै राजस्व तिर्नुपर्ने व्यवस्था लागू - pradeskhabar.com
Source: pkbr
इलाम । इलाममा ट्राफिक नियम उल्लंघन गरे अब सडकमा नगद तिर्दै रसिद लिने परिपाटी हटाइएको छ । अबदेखि कारबाहीमा परेकाले ट्राफिक जरिवाना बैंक खातामार्फत वा डिजिटल माध्यमबाट तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय