कोशी पर्यटन वर्ष र लगानी सम्मेलनको खर्च विवरण पठाउन अर्थ समितिको निर्देशन - nepalkhabar.com
Source: nkkb
कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सरकारद्वारा आयोजित ‘कोशी पर्यटन वर्ष २०८२’ र पहिलो लगानी सम्मेलनमा भएको खर्च तथा त्यसबाट प्राप्त उपलब्धिको विवरण पठाउन निर्देशन दिएको छ। मंगलबार मोरङको कटहरीमा बसेको समितिको २९औँ बैठकले दुवै ठूला कार्यक्रमको पारदर्शिता र हालसम्मको समग्र प्रगति अवस्थाबारे सरकारसँग आधिकारिक जवाफ माग्ने निर्णय गरेको हो। समित...