टर्कीको वार्षिक मुद्रास्फीति दर ३० दशमलव ८९ प्रतिशत कायम - www.imagekhabar.com
Source: imkh
एजेन्सी। टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरको ३१ दशमलव ०७ प्रतिशतबाट सामान्य घटेर डिसेम्बरमा ३० दशमलव ८९ प्रतिशत कायम भएको छ । टर्कीको तथ्यांक विभागका अनुसार मुद्रास्फीति मापन गर्ने ‘बास्केट’ मा सबै भन्दा बढी भार रहेका तीन मुख्य खर्च समूहहरूमा उपभोक्ता मूल्य वृद्धि जारी रहेको देखिएको हाे । वार्षिक आधारमा खाद्य तथा गैर–रक्सीजन्य पेय पदार्थको मूल्य […] The post टर्कीको वार्षिक मुद्रास्फीति दर ३० दशमलव ८९ प्रतिशत कायम appeared first on Imagekhabar - Online News Portal of Nepal.