Redirecting...

साउदी लिगमा अल नासर विजयी - www.drishtinews.com

साउदी लिगमा अल नासर विजयी - www.drishtinews.com
Source: dist

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल-तावाउन एफसीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल(तावाउनलाई १९) गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा अल९तावाउनका मोहमद अल दोसारीले गरेको आत्मघाती गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि अल नासरको १७ खेलमा ४० अङ्क भएको छ र लिगमा […]