एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत - arthadabali.com
Source: ARDB
काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ ।बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो ।