Redirecting...

माटोमा पुरिएका दुई जनाको नेपाली सेनाद्वारा उद्धार - farakdhar.com

माटोमा पुरिएका दुई जनाको नेपाली सेनाद्वारा उद्धार - farakdhar.com
Source: FRDH

आइतबार धादिङको बेनीघाट रोराङ गाउँपालिका-३, सलाङघाटस्थित स्थानीयको घर प्लास्टर गर्ने क्रममा एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा परेकाहरुको नेपाली सेनाले उद्धार गरेको छ । पुरिएका २ जना पुरुषलाई नेपाली सेनाको गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा सकुशल उद्धार गरी थप उपचारको लागि मलेखुस्थित टिचिङ हस्पिटल पठाएको हो ।