Redirecting...

उच्च अदालतका न्यायाधीशमा भागबन्डा: कांग्रेस ४, एमाले २ - nepalkhabar.com

उच्च अदालतका न्यायाधीशमा भागबन्डा: कांग्रेस ४, एमाले २ - nepalkhabar.com
Source: nkkb

न्याय परिषद्ले बिहीबार उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो। निकै लामो छलफल र बहसपछि २ मुख्य न्यायाधीश पद खाली नै राखेर न्याय परिषद् न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णयमा पुगेको हो। १६ जना जिल्ला न्यायाधीशहरू उच्चमा उक्लिएका छन् भने सिफारिसको सूचीमा कुल ५ जना कर्मचारी परेका छन्। कर्मचारीमध्य...