इम्पेयरमेन्ट चार्ज बढ्दा सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो ,खराब कर्जा ७ प्रतिशत नजिक - aarthiknews.com
Source: aaab
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ प्रतिशतले घट्दै ३५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ४.८५ प्रतिशतबाट उक्लेर ६.८६ प्रतिशतमा पुगेको छ। जसका कारण बैंकको नाफामा उल्लेख्य दबाब परेको देखिन्छ । …