सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर सुरु - www.ajakoartha.com
Source: arth
काठमाडौं– सामसङ नेपालले ग्यालेक्सीको नयाँ पुस्ता जेड फोल्ड ७ र जेड फ्लिप ७ स्मार्टफोनको प्रि-अर्डर खुला गरेको छ। कम्पनीले साउन २२ गतेदेखि साउन २९ गतेसम्मको अवधिमा यी अत्याधुनिक फोल्डेबल डिभाइसहरू प्रि-अर्डर गर्न सकिने जानकारी