यस वर्ष रक्षाबन्धनको दुर्लभ संयोग - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज देशै भर मनाइँदैछ । मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ मनाइरहेका छन् भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धन हो । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरूले […]