Redirecting...

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए - www.onlinekhabar.com

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा…