त्रिवि उपकुलपति कार्यालयमा १७ दिनदेखि धर्ना, अखिल क्रान्तिकारीले सुरु गर्यो रिले अनसन - www.lokpath.com
Source: LKPT
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालको कार्यकक्ष अगाडि १७ दिनदेखि धर्ना दिइरहेका माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । शुल्क शोषणविरुद्ध सुरु भएको धर्ना दुई साता नाघ्दा पनि विश्वविद्यालय प्रशासनले कुनै प्रतिक्रिया नदिएपछि क्रान्तिकारीले रिले अनसन थप्ने निर्णय गरेको हो । विद्यार्थी संगठनले ९ महिना अघि अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व […]