पाल्पा जिप दुर्घटना अपडेट: मृतकमध्ये दुई जनाको सनाखत - www.drishtinews.com
Source: dist
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका-७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका-४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो । अर्को एक जना महिलाको शव […]